Language/भाषा: English / नेपाली

 
के तपाईंलाई थाहा छ?
एक औसत स्टक ब्रोकरले नेपाली स्टक मार्केटमा वार्षिक १२ करोड रुपैयाँ कमाउँछ।

यो पूँजी बजार भित्रको प्रतिस्पर्धाको अभावका, घूसखोरी र भतीजावाद कारण हो जसले गर्दा नयाँ ब्रोकर तथा बैंकलाई बजार मा कहिल्यै इजाजतपत्र दिईदैन।

दलालहरूले यस अवसरलाई दुरुपयोग गर्दै TMSमा भुक्तानी वा स्टक अर्डर ढिलाइ गरेर लगानीकर्ताहरूलाई दुर्व्यवहार गर्ने कुरा नयाँ होईन।

पढाइ जारी राख्नुहोस् 👉
यो दुर्व्यवहार असामान्य छैन !
प्रत्येक ३ मा २ ​​जना ​​लगानीकर्ताले सेयर खरीद वा बिक्री गर्दा कम्तिमा एक पटक दलालको यो कुप्रथा सामना गरेका छन्।

यद्यपि शेयर खरीद र बिक्री गर्दा चाहिँ प्रत्येक ब्रोकर तुरुन्तै क्रमशः भुक्तानी वा शेयरको स्थानान्तरणको लागि अनुरोध तुरुन्तै गरीहाल्दछ ।

त्यसोभए वास्तवमा चाहिँ तपाईंको लेनदेन किन ढिलाइ हुन्छ त ?

// अर्को स्लाइड पढ्नुहोस् 👉
बजार चलखेल !
एकमात्र तार्किक तर्क:

तपाईले स्टक बेचेर आएको पैसा ब्रोकरले फिर्ता गर्नु सट्टा बजारमा हालेर बजारलाई Pump गर्छ भने तपाईको किनेको स्टक तपाईलाई DMAT मा नहलिदिएर Dump गरेर बजार exit गर्छ। एस्तो केसमा फस्ने भने साधारण लगानीकर्ता नै हुन्।

यसलाई प्राविधिक भाषामा Closeout मा फस्नु भनिन्छ।

यसैका कारण नै नेपालको एकमात्र पुंजी बजार पनि एकदमै अस्थिर छ।


के गर्ने त अब?
अर्को स्लाइडमा जन्नुस। 👉
सेबन अर्थात् नेपाली बजारको नियामकलाई अधिकारिक चिठी लेख्नुहोस।

कहिले पनि settlement को लागि ४८ घण्टा (T + २) भन्दा ढिला हुने बित्तिकै सेबोनलाई यसको बारेमा जानकारी दिदै अधिकारिक चिट्ठी लेख्नुस।

एति गर्दा ब्रोकरलाई कडा भन्दा कडा कारबाही मात्र नभई तपाईलाई असहज परेकाले तपैले गरेको लेनदेनमा २०% थपेर क्षतिपूर्ति पाउनु हुन्छ।

क्षतिपूर्ति दावी गरि ब्रोकरलाई जिम्मेवार बनाउनुस !


क्षतिपूर्ति दावी गर्ने चिट्ठी कसरि लेख्ने ?
क्षतिपूर्ति दावी गर्ने पत्र सित्तैमा लेख्न यहाँ थिच्नुस
Previous
Next
10 +
२०% क्षतिपूर्ति दाबी गर्ने पत्रहरू लेखी सकियो।

लगानीकर्ताले ब्रोकर बनाउँछन्, ब्रोकरले लगानीकर्ता होइन।

आजै लेनदेनको २०% लायक आफ्नो क्षतिपूर्ति दावी गर्नुहोस्।

तपाइँको विज्ञापन यहाँ राख्न, निम्नलिखितलाई सम्पर्क गर्नुहोस्:

info@avaash.com.np
+977 9869177697

सही विवरणका साथ फारम भर्नुहोस्।

हामी तपाईंको डाटा बचत गर्दैनौं। तपाईंको डाटा निवेदन ड्राफ्ट गर्नको लागि मात्र प्रयोग गरिन्छ।

तपाइँको विज्ञापन यहाँ राख्न, निम्नलिखितलाई सम्पर्क गर्नुहोस्:

info@avaash.com.np
+977 9869177697